Prakash Adhikari December 11, 2017

 

 

काठमाडौं, २५ मंसिर . नेपाललाई संघीय संरचनामा लैजाने पहिलो निर्वाचनको रौनक लगभग सकिएको छ . प्रत्यक्ष निर्वाचन हुने प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० स्थान मध्ये अधिकांश स्थानको मतगणनाको परिणाम आएको छ .

 

संघीय संरचनाको जग बसाउने यो निर्वाचनमा प्रतिनिधि सभा र ७ वटा प्रदेशको प्रदेश सभा मध्ये ६ वटामा बामगठबन्धनको दुईतिहाई बहुमत नै रहन सक्ने अवस्था छ . यो निर्वाचनमा जनताको मत आर्जन गरेर विजयी बनेर संघीय तथा प्रादेशिक कानून निर्माण गर्ने तथा सरकार चयन गरी राज्य सञ्चालन गर्ने विधायक बन्ने सौभाग्य प्राप्त गर्ने  जनप्रतिनिधिहरुको सूचि यस्तो छ .

 

प्रतिनिधिसभामा विजयी उम्मेद्वारहरु

 

नेकपा एमाले

 

  1. कञ्चनपुर २: नरबहादुर धामी
  2. डोटी : प्रेमबहादुर आले
  3. धनुषा ४ : रघुवीर महासेठ
  4. नवलपरासी :पूर्व): तिलकबहादुर महत
  5. भक्तपुर २ : महेश बस्नेत
  6. ताप्लेजुङ १ : योगेशकुमार भट्टराई
  7. पाँचथर १ : वसन्तकुमार नेम्वाङ्ग
  8. ईलाम १ ः झलनाथ खनाल
  9. ईलाम २ ः सुवास चन्द्र नेम्वाङ्ग
  10. झापा २ :  पवित्रा निरौला ९खरेल०
  11. झापा ४ :   लालप्रसाद साँवा लिम्बू
  12. झापा ५ :    के.पी शर्मा ओली
  13. धनकुटा : राजेन्द्रकुमार राई
  14. मोरङ १ :  घनश्याम खतिवडा
  15. मोरङ ३ : भानुभक्त ढकाल
  16. मोरङ ६ : लालबाबु पण्डित
  17. सुनसरी १: जयकुमार राई
  18. खोटाङ : विशाल भट्टराई
  19. ओखलढुङ्गा : यज्ञराज सुनुवार
  20. बाजुरा : लालबहादुर थापा
  21. अछाम १ भीमवहादुर रावल
  22. अछाम २ : यज्ञबहादुर बोगटी
  23. बझाङ्ग : भैरव बहादुर सिंह
  24. कैलाली ५ : नारदमुनि राना
  25. दार्चुला : गणेशसिंह ठगुन्ना
  26. बैतडी : दामोदर भण्डारी
  27. डोल्पा : धनबहादुर बुढा
  28. मुगु : गोपालबहादुर बम
  29. दैलेख १ : रविन्द्रराज शर्मा
  30. दैलेख २ : राजबहादुर बुढाक्षेत्री
  31. सुर्खेत १ : ध्रुवकुमार शाही
  32. सुर्खेत २ : नवराज रावत
  33. गुल्मी १ : प्रदिपकुमार ज्ञवाली
  34. गुल्मी २ : गोकर्णराज विष्टव
  35. पाल्पा १ : दलबहादुर राना
  36. पाल्पा २ : सोमप्रसाद पाण्डेय
  37. रुपन्देही २ : विष्णुरप्रसाद पौडेल
  38. रुपन्देही ३ : घनश्याम भुसाल
  39. कपिलवस्तु २ : बृजेशकुमार गुप्तड
  40. दाङ १ : मेटमणि चौधरी
  41. दाङ ३ : हिराचन्द्र के.सी.
  42. बाँके ३ : नन्द लाल रोका क्षेत्री
  43. बर्दिया २ : सन्तकुमार थारु
  44. मनाङ : पोल्देन छोपाङ गुरुङ्ग
  45. कास्की १ : खगराज अधिकारी
  46. कास्की २ : रविन्द्रप्रसाद अधिकारी
  47. कास्की ३ : जगतबहादुर सुनार ९विश्वकर्मा०
  48. तनहुँ १ : कृष्णकुमार श्रेष्ठ
  49. तनहुँ २ : केदार सिग्देल
  50. मुस्ताङ्ग : प्रेमप्रसाद तुलाचन
  51. म्याग्दी : भुपेन्द्रबहादुर थापा
  52. बाग्लुङ १ : सूर्यप्रसाद पाठक
  53. पर्वत : पदम गिरी
  54. दोलखा : पार्वत गुरुङ
  55. सिन्धुली : गणेश कुमार पहाडी
  56. धादिङm १ : भूमिप्रसाद त्रिपाठी
  57. धादिङ २ : खेमप्रसाद लोहनी
  58. नुवाकोट २ : नारायणप्रसाद खतिवडा
  59. काठमाण्डौ २ : माधवकुमार नेपाल
  60. काठमाण्डौ ३ : कृष्णुबहादुर राई
  61. काठमाण्डौ ५ : ईश्वर पोखरेल
  62. काठमाण्डौ ७ : रामबिर मानन्धर
  63. काठमाण्डौ ८: जीवनराम श्रेष्ठ
  64. काठमाण्डौ ९ : कृष्णगोपाल श्रेष्ठ
  65. सिराहा ३ : लिलानाथ श्रेष्ठ
  66. भक्तपुर २ : महेश बस्नेत
  67. ललितपुर १ : नवराज सिलवाल
  68. ललितपुर २ : कृष्णलाल महर्जन
  69. मकवानपुर १ : कृष्णृप्रसाद दहाल
  70. मकवानपुर २ ः विरोध खतिवडा
  71. चितवन १: सुरेन्द्रप्रसाद पाण्डे
  72. चितवन २ ः कृष्णभक्त पोख्रेल
  73. सिन्धुपाल्चोक २ ः शेर बहादुर तामाङग
  74. नवलपरासी १ : हृदयेश त्रिपाठी
  75. रूपन्देही:१ : छविलाल विश्वकर्मा

माओवादीबाट जितेका विधायकहरु

  1. कैलाली ४: लेखराज भट्ट
  2. सल्यान १: टेकबहादुर बस्नेत
  3. कञ्चनपुर १: बिना मगर
  4. महोत्तरी १ : गिरीराजमणि पोखरेल
  5. उदयपुर २: सुरेशकुमार राई
  6. काभ्रे ३: गंगाबहादुर तामाङ
  7. कैलाली ३: गौरी शंकर चौधरी
  8. बाँके १: महेश्वंर जंग गहतराज
  9. ललितपुर , क्षेत्र नं. ३: पम्फा भुसाल
  10. रामेछाप , क्षेत्र नं. १: श्यामकुमार श्रेष्ठज्
  11. सिन्धुली , क्षेत्र नं. २: हरिवोलप्रसाद गजुरेल
  12. सिन्धुपाल्चोक , क्षेत्र नं. १: अग्निप्रसाद सापकोटा
  13. नुवाकोट , क्षेत्र नं. १: हितबहादुर तामाङ
  14. गोरखा , क्षेत्र नं. १: हरिराज अधिकारी
  15. लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ
  16. वाग्लुङ , क्षेत्र नं. २: देवेन्द्र पौडेल
  17. रुकुम ९पश्चिम० , क्षेत्र नं. १: जनार्दन शर्मा
  18. जुम्ला , क्षेत्र नं. १: गजेन्द्रबहादुर महत
  19. कालिकोट , क्षेत्र नं. १: दुर्गबहादुर रावत
  20. जाजरकोट , क्षेत्र नं. १: शक्तिबहादुर वस्नेत
  21. उदयपुर , क्षेत्र नं. २: सुरेशकुमार राई
  22. सुरेन्द्रकुमार कार्की: झापा , क्षेत्र नं. १
  23. भोजपुर , क्षेत्र नं. १: सुदन किराती
  24. मोरङ , क्षेत्र नं. ५: शिवकुमार मंडल ९केवट०
  25. मोरङ , क्षेत्र नं. ४: अमनलाल मोदी
  26. सोलुखुम्बु , क्षेत्र नं. १: हेमकुमार राई
  27. दाङ , क्षेत्र नं. २: कृष्णलबहादुर महरा
  28. बर्दिया , क्षेत्र नं. २: सन्तकुमार थारु
  29. रोल्पा , क्षेत्र नं. १: बर्षमान पुन
  30. रौतहट , क्षेत्र नं. ३: प्रभु साह
  31. रुकुम (पूर्व) , क्षेत्र नं. १: कमला रोका
  32. कपिलवस्तु १ : चक्रमणि खनाल

 

नेपाली कांग्रेसबाट

  1. उदयपुर १: नारायण खड्का
  2. नवलपरासी २: देवेन्द्र राज कडेल
  3. बारा १: उमाकान्त चौधरी
  4. सुनसरी ४: ज्ञानेन्द्रबहादुर कार्की
  5. रुपेन्देही४: प्रमोद कुमार यादव
  6. नवलपरासी९पूर्व०१: शशांक कोइराला
  7. सप्तरी ४: तेजुलाल चौधरी
  8. काठमाडौं , क्षेत्र नं. १:प्रकाशमान सिंह
  9. काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.
  10. काठमाडौं , क्षेत्र नं. ४:गगनकुमार थापा
  11. काठमाडौं , क्षेत्र नं. ६:भिमसेन दास प्रधान
  12. रसुवा , क्षेत्र नं. १ मोहन आचार्य
  13. मोरङ , क्षेत्र नं. २: मिनेन्द्रप्रसाद रिजाल
  14. कपिलवस्तु , क्षेत्र नं. ३: अभिषेकप्रताप शाह
  15. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह
  16. डडेल्धुरा , क्षेत्र नं. १: शेरबहादुर देउवा
  17. रौतहट , क्षेत्र नं. २: मोहम्मद आफताब आलम
  18. रौतहट ४ : देवप्रसाद तिमिल्सिना
  19. सुनसरी २ : सिताराम मेहता

संघीय समाजवादी फोरम नेपालबाट

  1. धनुषा २ : उमा शंकर असगहरियाँ
  2. बारा ३ : रामबाबु कुमार यादव
  3. पर्सा १: प्रदीप यादव
  4. बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई
  5. सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव
  6. सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव
  7. बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव

राजपाबाट विजयी उम्मेद्वारहरु

  1. महोत्तरी २ : शरत्सिंह भण्डारी
  2. सिरहा ४ : राजकिशोर यादव
  3. बारा ४ : एकाबाल मियाँ
  4. महोत्तरी ३ : महन्त ठाकुर
  5. सर्लाही २ : महेन्द्र राय यादव
  6. सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी
  7. धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो
  8. रौतहट , क्षेत्र नं. १: अनिलकुमार झा

 

नयाँ शक्तिबाट विजयी उम्मेद्वार

  1. गोरखा, क्षेत्र नं. २: डा. बाबुराम भट्टराई

स्वतन्त्र

  1. हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा

राप्रपाबाट विजयी उम्मेद्वार

  1. झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन

राष्ट्रिय जनमोर्चाबाट विजयी उम्मेदवार

  1.        प्युठान  : दुर्गा पौडेल

 

Share Now

Leave a comment.