Prakash Adhikari February 23, 2020

काठमाडौं, ११ फागुन । आइतबार नेपालकोसेयर बजार निकै उचालिएको छ । बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको छ। आइतबार १ सय ७८ कम्पनीका ८७ लाख ६९ हजार ५ सय २२ सेयरको खरिद बिक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सेयर सूचांक पनि १५०४.१४ अंकमा पुगेकोे छ ।

आइतबार सेयरको कारोबारबाट १ सय ४२ कम्पनीका सेयरधनीले कमाएका छन् भने २७ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एक दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ।

Symbol LTP % Change Qty
FMDBL 618.00 9.96 101,075
NMB 454.00 9.93 284,029
SDESI 1,108.00 9.92 16,198
KMCDB 1,020.00 9.91 2,295
MEGA 233.00 9.91 267,386
EBLCP 622.00 9.89 60
RSDC 622.00 9.89 34,653
SBI 471.00 9.79 62,870
ICFC 206.00 9.57 67,950
STC 3,007.00 9.46 5,152
Share Now

Leave a comment.