Prakash Adhikari December 29, 2020

काठमाडौं, १४ पौंष । कम्युनिष्ट पार्टीको सरकार सिंहदरबारको सिंहासनमा विराजमान भएको बेला देशभर त्यही पार्टीका नेता र कार्यकर्ताहरुले सरकारको विरोधमा जुलुस आमसभा गरिरहेका छन् ।

तर आजैका दिन जन्मदिवस परेका र २०५८ सालको जेठ १९ गते राति आफ्नै निवासमा आयोजित पारिवारिक भोजमा भएको गोलीकाण्डमा परि आफूसहित आफ्नो परिवारका सबै सदस्य गुमाउन पुग्नुभएका पूर्व राजा बीरेन्द्रको संझना पनि देशको एक तप्काले गरिरहेको छ । अकल्पनीय घट्नामा परेर जीवन गुमाउनुहुने स्वर्गीय राजा बीरेन्द्रप्रति उहाँकै माहिला भाई एवम् पूर्व राजा ज्ञानेन्द्र शाहदेखि राजावादी पार्टीको रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु र थुप्रै सर्वसाधारणले भावुक स्टाटस सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वर्गीय राजा वीरेन्द्रको  संझना गर्दै उहाँका भाइृ पूर्व राजा ज्ञानेन्द्र लेख्नुहुन्छ :

https://twitter.com/Himanishah123/status/1343757257108901889

 

 

https://twitter.com/PU_Nepal/status/1343765212910870528

https://twitter.com/Yonjan_2003/status/1343795069178978306

Share Now

Leave a comment.