पूर्व राजा ज्ञानेन्द्रद्धारा दिवंगत राजा बीरेन्द्रको संझना ; भावुक बन्ने स्टाटस लेखे सर्वसाधरणले पनि
काठमाडौं, १४ पौंष । कम्युनिष्ट पार्टीको सरकार सिंहदरबारको सिंहासनमा विराजमान भएको बेला देशभर त्यही पार्टीका नेता र कार्यकर्ताहरुले सरकारको विरोधमा जुलुस आमसभा गरिरहेका छन् ।
तर आजैका दिन जन्मदिवस परेका र २०५८ सालको जेठ १९ गते राति आफ्नै निवासमा आयोजित पारिवारिक भोजमा भएको गोलीकाण्डमा परि आफूसहित आफ्नो परिवारका सबै सदस्य गुमाउन पुग्नुभएका पूर्व राजा बीरेन्द्रको संझना पनि देशको एक तप्काले गरिरहेको छ । अकल्पनीय घट्नामा परेर जीवन गुमाउनुहुने स्वर्गीय राजा बीरेन्द्रप्रति उहाँकै माहिला भाई एवम् पूर्व राजा ज्ञानेन्द्र शाहदेखि राजावादी पार्टीको रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु र थुप्रै सर्वसाधारणले भावुक स्टाटस सामाजिक सञ्जालमा लेखेका छन् ।
स्वर्गीय राजा वीरेन्द्रको संझना गर्दै उहाँका भाइृ पूर्व राजा ज्ञानेन्द्र लेख्नुहुन्छ :
हाम्रा आदरणीय दाजू बीरेन्द्र बीर बिक्रम शाहदेवको ७६औं जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जलि । pic.twitter.com/YztXe7in03
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 29, 2020
आफ्नो जीवनकालका
भोगाईहरु नै प्रत्येक मान्छेलाई प्यारो लाग्दछ।स्वर्गीय राजा वीरेन्द्र
त्यस्तै एक संझना हुन्, मेरो जीवनको।यिनले संसारमा नेपाललाई
जसरी प्रतिनिधित्व गर्थे
त्यसको अंश मात्र पनि
आजका हामीले अनुसरण गर्ने सके
देशको गिर्दो साख फिर्थ्यो कि? pic.twitter.com/Xz5yPgbLiD— bHUSANdAHAL🇳🇵 (@DahalTbd) December 29, 2020
आज पौष १४ गते स्वर्गबासी राजा वीरेन्द्रको जन्म जयन्ती,स्वर्गिय राजा प्रति भावपूर्ण श्रद्धासुमन । जनताको मन,मस्तिष्कमा रहेका राजा सधै अमर रहुन्। pic.twitter.com/5QcUvq5Etx
— Dr.Dhawal Shumshere Rana (@dsjbrofficial) December 29, 2020
https://twitter.com/Himanishah123/status/1343757257108901889
जनतालाई तपाईं भन्न सिकाउने नेता र जनतालाई तपाईं भन्ने राजा…हार्दिक श्रद्दाशुमन 💐💐 #राजावीरेन्द्र #गणेशमानसिह 🙏🙏 pic.twitter.com/CU5R5JbcAB
— Sirjana Singh (@Sirjana_Singh) December 29, 2020
https://twitter.com/PU_Nepal/status/1343765212910870528
श्री ५ बिरेन्द्रमा हाम्रो सादर स्नेहपूर्ण श्रदानजली!!! pic.twitter.com/ndJr15KHDU
— Rita Thapa (@bheribas) December 29, 2020
पौष १४ स्व.श्री ५ बिरेन्द्र जन्म जयन्ती
श्री ५ बिरेन्द्र अमर रहुन्
We miss you so much pic.twitter.com/XTL8v1JqFy— Kamal Thapa (@KTnepal) December 29, 2020
Iron Man and Supreme leader Ganesha Man Singh. Father of the nation https://t.co/eCSZ7sLtDb
— Prof. Dr. Shreeram Prasad Upadhyaya (@Upadhyashreeram) December 29, 2020
https://twitter.com/Yonjan_2003/status/1343795069178978306
Remembering on the birth anniversary of late King Birendra Bir Bikram Shah dev pic.twitter.com/xon7kCYQoD
— Bj Rokaya (@bj_rokaya) December 29, 2020
छाडी गयौ हामीलाइ
जीवनको यो मोडमा
सम्झना भै बिलायौ
हावासंगै उडिगयौ
याद मात्र अब रह्यो……happy birthday to late king Shree 5 Birendra Bir Bikram Shah Dev
— B A U S A B (@Bau_saB) December 29, 2020