क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), ६ बैशाख । नासाका वैज्ञानिकहरुले दक्षिण क्यालिफोर्नियामा रहेको आफ्नो नियन्त्रण कक्षबाट मंग्रल ग्रहमा हेलिकोप्टर उडाउने अद्भूत सफलता हासिल गरेका छन् ।
उनीहरुले केही महिना पहिले मंगल ग्रहमा अवतरण गराएको पर्सिभरेन्स नामक रोभरमा सो हेलिकोप्टर पठाएका थिए ।
पर्सिभरेन्सको पेटमा रहेको ढक्कन खोलेर बाहिर निकालिएको सो हेलिकोप्टरलाई मंलग ग्रहको चिसो रातमा केही दिन त्यसै राखेर त्यसको ब्याट्रिले काम गर्छ कि गर्दैन भनेर परीक्षण गरिएको थियो ।
Data is in—the first flight of Ingenuity was a success!!! Congratulations #MarsHelicopter team at @NASAJPL! #Mars2020 🥳🥳🥳 pic.twitter.com/o73BIfZVNw
— Jason Major (@JPMajor) April 19, 2021
त्यसपछि त्यसका ब्लेड अर्था पंखाहरुको परिक्षण गरियो । यसको सफ्टवेयरको परीक्षण गरियो र सबै उपकरणहरुको जाँचपड्ताल पछि उडानका लागि तयार राखिएको इन्जुइनिटी नामक हेलिकोप्टर उडेका भिडियो र तस्वीरहरु सोमबार बिहान पूर्वी समय अनुसार ६ :४६ बजे प्राप्त भएको थियो ।
सौर्य ऊर्जाले चल्ने इन्ज्युइनिटी हेलिकोप्टर पूर्वी समयको ३ः३४ बजे बिहान पहिलो पटक उडेको थियो यो मंगलको समय अनुसार अपरान्ह १२ः३३ बजेको समय थियो जुन समय इन्ज्युनिटीको सञ्चालन समूहले मंगलमा पर्याप्त सौर्य ऊर्जा प्राप्त हुने र उडानको अवस्था हुने उपयुक्त समय पहिल्याएको थियो ।
🚁🔴 LIVE: Today’s the day! Join the Ingenuity #MarsHelicopter team now in mission control as they receive data in real time and find out if the first flight on another planet was successful: https://t.co/0r5Q22ryUC
— NASA (@NASA) April 19, 2021
उचाई मापक यन्त्रहरुबाट प्राप्त तथ्यांकमा इन्ज्युइनिटीले १० फिटको उचाई लिएको र त्यो उचाईमा ३० सेकेण्ड रोकिएको र त्यसपछि अवतरण गरेको जनाइएको छ यसले ३९।१ सेकेण्ड उडान गरेर मंगलको सतहमा सफलतापूर्वक अवतरण पनि गरेको थियो ।
विज्ञानका लागि नासाका सह प्रशासक थोमस जुर्बुचेनले पृथ्वीमा राइट दाजुभाईले हवाईजहाज उडाएको १ सय १७ बर्षपछि नासाको इन्ज्युनिटी हेलिकोप्टरले अर्को संसारमा अद्भूत उचाई लिएको बताउदै भन्नुभयो उडान इतिहासका यी आइकोनिक क्षणलाई समय र १७ करोड ३० लाख माइलको दूरीले छुट्टयाएपनि यी दुई सधै जोडिनेछन् ।
You wouldn’t believe what I just saw.
More images and video to come…#MarsHelicopterhttps://t.co/PLapgbHeZU pic.twitter.com/mbiOGx4tJZ
— NASA's Perseverance Mars Rover (@NASAPersevere) April 19, 2021
उनले इन्ज्युुनिटीले उडान भरेको हवाई मैदानलाई राइट ब्रदर्स फिल्ड नामाकरण गरेका छन् ।
इन्ज्युइनिटीका मुख्य चालका हावर्ड ग्रिपले घोषणा गरेका छन कि अन्तराष्टिय नागरिक उड्डयन संस्था(आइकाओ),संयुक्त राष्ट्रसंघीय नागरिक उड्डयन एजेन्सीले नास र अमेरिकाको संघीय उड्डयन प्रशासनलाई इन्ज्युइनिटीको कल साइन आइजीवाई दिएको छ ।
उडानको स्थानलाई पनि सम्मानजनक स्थान जजेरो क्रेटरको पदको रुपमा जेजेडआरओ दिएको छ ।
१९.३ इन्च अग्लो(४९ सेमी ) इन्ज्युइनिटी हेलिकोप्टरको टिस्यू पेपर बक्स आकारको इन्धनपेटिकामा कुनै वैज्ञानिक उपकरण राखिएको छैन बरु यो १.८ केजी तौलको हेलिकोप्टरमा मंगल ग्रहमा हुने भावि खोजमा उड्डन पक्षलाई समावेश गर्ने बारेमा यसले केही देखाउने अपेक्षा गरिएको छ ।
Liftoff! Just moments ago NASA’s #MarsHelicopter made history as the first object to fly on another world pic.twitter.com/sV64qJPk3A
— Latest in space (@latestinspace) April 19, 2021
पहिलो उडान पूर्णत अज्ञानतामा नै भएको थियो । मंगलको गुरुत्वाकर्ष कम छ पृथ्वीको भन्दा एकतिहाई कम,असाध्यै पातले वायुमण्डल हाम्रो ग्रह पृथ्वीको तुलनामा सतहमा जम्मा १ प्रतिशतमात्र ।
इन्ज्युइनिटी हेलिकोप्टरसहितको पर्सिभरेन्स रोभले फेब्रअरी १८ मा मंगलग्रहको जजेरो क्रेटर स्पर्स गरेर अवतरण पूरा गरेको थियो । यसले अप्रिल ३ मा आफ्नो पेटको ढक्कन खोलेर इन्ज्युइनिटी हेलिकोप्टरलाई बाहिर निकालेको थियो ।
🚁 #MarsHelicopter Update
We're targeting as soon as Monday for the first controlled flight on Mars. Watch with the team as they receive data and find out if they were successful. Meet us in mission control April 19 at 6:15am ET (10:15am UTC): https://t.co/xAdT9tgYr1 pic.twitter.com/8wJEr3CLJa
— NASA (@NASA) April 17, 2021
यो हेलिकोप्टरका उडान दलका सदस्यहरुले हेलिकोप्टरको सबै उपकरण र सफ्टवेयरहरुको परिक्षण पछि अप्रिल २२ मा पनि उडाउन प्रयास गर्ने भएका छन् । त्यो दोस्रो उडान पनि सफल भएमा उनीहरुले उडानको संख्या कति बढाउने भन्ने तय गर्नेछन् ।
I’ve taken several turns and made about 0.17 miles (270 meters) of wheel tracks from where I started to my current spot overlooking the #MarsHelicopter.
Check in on my location any time with this interactive map: https://t.co/uPsKFhW17J pic.twitter.com/AO5LJu41f0
— NASA's Perseverance Mars Rover (@NASAPersevere) April 15, 2021
#MarsHelicopter 1st flight attempt delayed to no earlier than April 14
During the high-speed spin test, the sequence ended early during the transition from "preflight" to "flight" mode. The helicopter is safe & healthy. The team is diagnosing the issue. https://t.co/ysnZzKR7qM pic.twitter.com/lP3NrIvGBs
— NASA JPL (@NASAJPL) April 10, 2021
🎶Wiggle, wiggle, wiggle 🎶
With just a little bit of swing, the #MarsHelicopter has moved its blades & spun to 50 rpm in preparation for first flight! Takeoff is slated for April 11, with confirmation expected overnight into April 12 for us Earthlings. https://t.co/TNCdXWcKWE pic.twitter.com/EpDZymjP13
— NASA JPL (@NASAJPL) April 9, 2021
We’ve got motion! Snapped these frames as the #MarsHelicopter unlocked its blades. More rotor tests coming up; I’ll be watching from farther away. https://t.co/XE3w6CdfBW
— NASA's Perseverance Mars Rover (@NASAPersevere) April 8, 2021
The #MarsHelicopter is on its own now, getting ready to take on Mars – one step at a time. https://t.co/Sqd4G8OYWY
— NASA's Perseverance Mars Rover (@NASAPersevere) April 5, 2021
#MarsHelicopter is on the flight field! https://t.co/sJofFpDnrc
— NASA's Perseverance Mars Rover (@NASAPersevere) April 4, 2021
When will the #MarsHelicopter drop? Soon! First we need to charge it to 100%. Once it's no longer connected to @NASAPersevere, the craft must survive surface temperatures down to -130ºF (-90ºC) on its own.
Check out the chief engineer’s blog for more: https://t.co/UDgQPkMSRl
— NASA JPL (@NASAJPL) April 2, 2021
We’re in the home stretch. The #MarsHelicopter has lowered all four legs and is in position to touch down on the Martian surface. Once it’s fully ready, @NASAPersevere will release it gently to the surface. https://t.co/TNCdXWcKWE pic.twitter.com/K3fqt2X2q3
— NASA JPL (@NASAJPL) March 31, 2021
Step by step, the #MarsHelicopter Ingenuity is getting ready to drop to the surface. Once it’s all unfolded, with four legs down, I’ll be able to cut it free. https://t.co/SDfGrUvoGL
— NASA's Perseverance Mars Rover (@NASAPersevere) March 30, 2021


















