Prakash Adhikari December 26, 2022

वीरेन्द्रनगर (सुर्खेतं), ११ पौष । कर्णाली प्रदेश सभाका सांसदहरुले सोमबार ज्येष्ठ प्रदेश सभा सदस्य विनोदकुमार शाहबाट शपथ लिएका छन्।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले शपथग्रहण गराउनुभएको हो ।

शाहलाई भने शपथ सोमबार बिहान साढे ११ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिनुभएको थियो।

Share Now

Leave a comment.