Prakash Adhikari April 27, 2023

काठमाडौं, १४ वैशाख । नेपाल प्रहरीले हालै बढुवा हुनुभएका १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन गरेको छ।

वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो।

तीन जना डीआईजीलाई प्रदेश प्रमुखको जिम्मा दिइएको छ। डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन हुनुभएको छ।

यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाउनुभएको छ।

Share Now

Leave a comment.