काठमाडौं, २३ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ को हालसम्मको मतगणना र परिणामको प्रवृत्तिले प्रतिनिधिसभामा बाम गठबन्धनको स्थिति सहज बहुमतभन्दा बलियो रहने र नेपाली कांग्रेसको स्थान प्रतिपक्षमा सुरक्षित हुने अवस्था देखाएको छ ।
शनिवार बिहान साढे ८ बजेसम्मको घोषित परिणाम अनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा २६ र प्रदेश सभामा ३२ स्थानमा विजय हासिल गरिसकेका छ। कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ।
यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानमा अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।
हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित
प्रतिनिधि सभामा विजयी हुनेहरू
नेकपा एमाले
म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)
मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)
मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
मुगु- गोपालबहादुर बम (नेकपा एमाले)
बझाङ -भैरवबहादुर सिंह(एमाले)
डोल्पा- धनबहादुर बुढा(एमाले)
बाजुरा -लालबहादुर थापा (एमाले)
दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)
बाग्लुङ -सूर्यराज पाठक (एमाले)
ताप्लेजुङ- योगेश भट्टराई(एमाले)
ललितपुर- कृष्णलाल महर्जन
धादिङ १ -भूमी त्रिपाठी
काठमाडौं३: कृष्णबहादुर राई
मोरङ ३: भानुभक्त ढकाल
मोरङ ६: लालबाबु पण्डित
काठमाडौं ८:जीवनराम श्रेष्ठ
अोखलढुंगा: यज्ञराज सुनुवार
सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ
मोरङ १:धनश्याम खतिवडा
काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ
धादिङ २: खेमप्रसाद लोहनी
माओवादी केन्द्र
पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)
रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)
बागलुङ २: देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १: अग्नि सापकोटा
ललितपुर ३: पम्फा भुसाल
अन्य
हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
कांग्रेस
काठमाडौं १: प्रकाशमान सिंह
रसुवाः मोहन आचार्य
काठमाडौं ४-गगनकुमार थापा
प्रदेशसभामा विजयी हुनेहरू
नेकपा एमाले
जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)
म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले)
धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले)
डोल्पा १ क- नन्दसिंह बुढा (एमाले)
बझाङ -अर्जुनबहादुर थापा (एमाले)
बाजुरा १ ख- प्रकाश शाह (एमाले)
बाजुरा १ क -बलदेव रेग्मी (एमाले)
जाजरकोट १ ख- करविर शाह
धादिङ २ क- रामकुमार अधिकारी
ताप्लेजुङ- बलबहादुर साम्सोहाङ
बागलुङ- इन्द्रलाल सापकोटा
सोलुखुम्बु क: उत्तम बस्नेत
सोलुखुम्बु ख:बुद्धीकुमार राजभण्डारी
भोजपुर १ ख: शेरधनराई
माओवादी केन्द्र
म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)
पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)
पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी)
धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)
डोल्पा‘ख’-वीरबहादुर शाही- (माओवादी)
पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी)
बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)
जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)
ताप्लेजुङः टंक आङवुहाङग लिम्वु-
बझाङः देवकी मल्ल (थापा)-
नेपाली कांग्रेस
हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस)
रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
मनाङ -चिन्तबहादुर घले (कांग्रेस)
अन्य
मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा)
बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)