Prakash Adhikari November 28, 2018

सानोठिमी(भक्तपुर),१२ मंसिर । देशभर कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सम्बन्धमा शिक्षक सेवा आयोगले असार साउन महिनामा लिएको परीक्षाको परीक्षाफल धमाधम प्रकाशित हुन थालेको छ ।

शिक्षक सेवा आयोगको वेभसाईटमा जनाइए अनुसार मंसिर १० गतेबाट अस्थायी शिक्षको परीक्षाफल प्रकाशित हुन थालेको हो ।

http://tsc.gov.np/doc/15432905382.Final_complie_Writen_result_Purba_Math_0750810.pdf

http://tsc.gov.np/doc/15432905741.Final_complie_Writen_result_Madhya_Math%200750810.pdf
आयोगले मंसिर १० गते पूर्वाञ्चल र मध्यमाञ्चलका निम्नमाध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको गणित विषय र सबै क्षेत्रमा अध्यापनरत निम्नमाध्यमिक विद्यालयको गणित र विज्ञान विषयमा परीक्षा दिने शिक्षकहरुको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

http://tsc.gov.np/doc/15432906041.Final_complie_Writen_result_Math_Science0750810.pdf

आयोगले मंसिर ११ गते सबै क्षेत्रमा अध्यापनरत निम्नमाध्यमिक विद्यालयको विज्ञान र पश्चिम,मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा अध्यापनरत निम्नमाध्यमिक विद्यालयको गणित र कम्प्युटर विषयमा परीक्षा दिने शिक्षकहरुको नतिजा प्रकाशित गरेको छ ।

http://tsc.gov.np/doc/15433728163.Final_complie_Writen_result_Math%20WDE,MWDR,%20FDR%20_C.Science0750811.pdf

http://tsc.gov.np/doc/15433236721.Final_complie_Writen_result_Science0750811%20purba_Maddya.pdf

http://tsc.gov.np/doc/15433237062.Final_complie_Writen_result_Science-W,MW%20FW%20-0750811.pdf

आयोगले मंसिर १२ गते सबै क्षेत्रक्षेत्रमा अध्यापनरत निम्नमाध्यमिक विद्यालयको अंग्रेजी विषयमा परीक्षा दिने शिक्षकहरुको परीक्षाफल प्रकाशित गरेको छ ।

http://tsc.gov.np/doc/15434055448.Final_complie_Writen_result_English_Maddya0750812.pdf

http://tsc.gov.np/doc/15434056389.Final_complie_Writen_result_English_Pachim_Mapa%20Supa0750812.pdf

http://tsc.gov.np/doc/15434057007.Final_complie_Writen_result_English_Purba0750812.pdf

Share Now

Leave a comment.