Prakash Adhikari May 3, 2019

दुबाई(यूएई),२० बैशाख(एजेन्सी) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–२० बरियता क्रममा नेपालले छलाङ मारेको छ ।

आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पार्दै नेपाल बरियताको ११औं स्थानमा उक्लिएको हो ।

 

Men’s T20I Team Rankings

Last updated – 03 May 2019
Developed by David Kendix
Pos Team Weighted Matches Points Rating
1  Pakistan 25 7,154 286
2  South Africa 16 4,196 262
3  England 15 3,917 261
4  Australia 21 5,471 261
5  India 28 7,273 260
6  New Zealand 16 4,056 254
7  Afghanistan 16 3,849 241
8  Sri Lanka 18 4,093 227
9  West Indies 21 4,747 226
10  Bangladesh 16 3,525 220
11  Nepal 8 1,698 212
12  Scotland 11 2,185 199
13  Zimbabwe 9 1,730 192
14  Netherlands 9 1,686 187
15  Ireland 19 3,455 182
16  UAE 14 2,527 181
17  Papua New Guinea 17 2,920 172
18  Oman 5 774 155
19  Hong Kong 8 1,213 152
20  Namibia 9 1,273 141

आईसीसीले शुक्रबार सार्वजनिक गरेको बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

यसअघि नेपाल १४औं स्थानमा थियो ।

नेपालपछि स्कटल्यान्ड १२ औं जिम्बाबे १३ औं, आयरल्यान्ड १५ औं र यूएई १६ औं स्थानमा छन् ।

नयाँ बरियताअनुसार पाकिस्तान पहिलो, दक्षिण अफ्रिका दोस्रो र इङ्ल्यान्ड तेस्रो स्थानमा छन् ।

यसैगरी अष्ट्रेलिया चौथो र भारत पाँचौ, न्युजिल्यान्ड छैटौं, अफगानिस्तान सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र बंगलादेश १०औं स्थानमा रहेका छन् ।

Share Now

Leave a comment.