Prakash Adhikari March 28, 2020

काठमाडौं,१५ चैत । कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ ।

निगमको ए३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।

Share Now

Leave a comment.