Prakash Adhikari November 28, 2020

 

काठमाडौं, १३ मंसिर । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

यसको जानकारी लामिछाने आफैले दिएका हुन् । उनले  ट्विट गदै भनेका छन् , ‘ तपाईहरु सबैलाई यो भन्नु मेरो परम कर्तव्य हो कि मलाई कोभिड १९ पोजेटिभ छ। बुधबारदेखि मेरो शरीरको केही भाग दुःखिरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ ।यदि सबै कुरा राम्रो हुँदै गएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।’

 

Share Now

Leave a comment.