Prakash Adhikari February 6, 2018

काठमाडौं, २३ माघ । बेलायत सरकारमा सेनासम्बन्धी मामिला हेर्ने स्टेट मिनिस्टर अफ आर्म्ड फोर्सेस मार्क लांकास्टर यही फेब्रुअरी ९ देखि १३ सम्मको नेपाल भ्रमणमा आउने भएका छन् ।

उनीसँगै बेलायती सेनाका चिफ अफ जेनेरल स्टाफ निकोलस कार्टर पनि नेपाल भ्रमणमा आउने छन् ।

नेपालमा रहँदा मन्त्री लांककास्टरले नेपाल सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने तथा नयाँ भर्ती भएका गोर्खाहरुको परेड अवलोकन गर्ने लगायतका कार्यक्रम छन्।

Share Now

Leave a comment.