माओवादीको केन्द्रीय समितिमा सहमतिमा सदस्य चयन, निर्वाचनसंग डरायो माओवादी
काठमाडौँ, १८ पौष । नेकपा माओवादी केन्द्रको चालु आठौं महाधिवेशनले केन्द्रीय सदस्यहरुको नाम सहमतिले टुंग्याएको छ । सहमति भएका नामहरु अध्यक्ष पुष्पकमल दाहालले आइतबार बन्दसत्रमा घोषणा गर्नुभएको हो।
माओवादीको संशोधित विधान अनुरुप निर्वाचित हुने २ सय ९९ मध्ये दाहालले २ सय ३६ जनाको नाम वाचन गरेको भनिए पनि धेरै पद रिक्त छन् ।
दाहालले घोषणा गरेको नाम बन्द सत्रबाट अनुमोदन गरिएको छ ।
निर्वाचन गर्दा पार्टीका वरिष्ठ नेताहरु र जिम्मेवारी पूरा गर्न सक्ने व्यक्तिहरु ब्यापारी,ठेकेदार र विचौलियाबाट पराजित हुने संभावना देखेर माओवादी सहमतिले नेतृत्व छानेको बताइएको छ ।
बन्द शत्रमा प्रस्तुत गरिएका नामहरु :
खुलातर्फबाट केन्द्रीय सदस्य
sanimancitaitm
१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५. सन्तकुमार दराई
१६. हितमान शाक्य
१७. कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किराँती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनादर्न शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८. ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०. पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती
१०४. रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी
समावेशी समानुपातिकअन्तर्गत खस आर्यतर्फका पुरूष केन्द्रीय सदस्यः
१. नारायणप्रसाद दाहाल
२. सूर्यराज सुवेदी
३. धीरेन्द्र प्रधान
४. नरबहादुर विष्ट
५. बसन्त शर्मा
६. केशव नेपाल
७. निर्मल आचार्य
८. जोखबहादुर महरा
९. तारानाथ स्वार
१०. देवराज रेग्मी
११. हरिराज अधिकारी
१२. देवेन्द्र पराजुली
१३. अच्युतम् काफ्ले
खसआर्य युवा पुरूषः
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी
खसआर्य महिलाः
आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
दामा शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
रेणु चन्द
रेणु दाहाल
सत्य पहाडी
ज्ञानु सुवेदी
लक्ष्मी न्यौपाने
मञ्जु बम
टीका बुढाथोकी
गोमा कुँवर
लुम्बिनी गौतम
हरिमाया शर्मा
खसआर्य युवा महिला ६ जनाः
यशोदा न्यौपाने
ओमकुमारी पौडेल
विमला सिंह
दीपा सिम्खडा
गीता तिमिल्सिना
कृष्णा शाह
युवा ४० वर्ष मुनिकाः
दलित पुरुषः
विष्णु विक
यमबहादुर परियार
जगत पार्की
दलित महिला:
अञ्जना विसंखे
सुशीला श्रीपाइली
धनमाया विक
लक्ष्मी विक
शान्ति नेपाली
गीता गहतराज
पम्फा बसेल
दलित युवा:
सुवोध श्रीपाइली
महिला दलित
पार्वती विक, २ खाली
मुस्लिम पुरुष
हकिकुल्ला मुसलमान
कोशर शाहा
मधेसी पुरूष
जगत यादव
शिवकुमार मण्डल
रामकुमार यादव
घनश्याम यादव
मधेसी युवा
सुरेन्द्र मेहता
मधेसी महिला
बोधमाया कुमारी यादव
सुनिता कुमारी यादव
मधेसी युवा महिलाः खाली
आदिवासी जनजाति पुरूष:
अजम्बर राई काङमाङ
रामकुमार राई
दिपेन्द्र पुनमगर
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलीप प्रजापति
छक्कबहादुर लामा
युवा जनजाति:
इन्द्र आङ्बो
नवीन जिरेललगायत
जनजाति महिला:
अमृता थापा
ओनसरी घर्ती
कमला रोका
तारा घर्ती
शशी श्रेष्ठ
लक्ष्मी लामा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खम्बु किराती
जनजाति युवा महिला:
आर तामाङ
कमला दोङ
बिना मगर
थारू महिला–पुरुष:
सन्तकुमार चौधरी
हरिनारायण चौधरी
देवीलाल चौधरी
युवा थारू पुरुष:
अमनलाल मौदी थारू
थारू महिला:
रुपा चौधरी
अन्जना चौधरी
मञ्जु चौधरी
कृष्णा चौधरी
थारू युवा महिला:
रामकुमारी चौधरी
पिछडिएको क्षेत्र:
नरेश भण्डारी
देवकी मल्ल
कुमार पौडेल
अपांगता भएकाबाट:
चम्पा कार्की
चुडामणि खड्का
अनुशासन, लेखा र निर्वाचन समितिको अध्यक्ष चयन
नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ ।
प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।
अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै हुनुहुन्थ्यो ।


















