Prakash Adhikari August 13, 2022

 

सानेपा(ललितपुर), २८ श्रावण । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ।

सभापति शेरबहादुर देउवाले शनिवार बिहान ९ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाउनुभएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न बैठक बोलाइएको जानकारी दिनुभएको छ।

उहाँले बैठकमा दल दर्ताको निर्णयसँगै आगामी निर्वाचन तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने जागरण अभियान, साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको प्रशिक्षणको विषयमा समेत छलफल हुने बताउनुभएको छ ।

सायद 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय मी.पी. स्मृति भबन, सलिरापूर, नेपाल नेषाल auyta कापरसिय श्रावण २द, २०७९ कें्द्रीय कार्यसम्मादन समितको बैठक सम्बन्धमा नेपाली कांगरेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ श्रावण २ए गते शनिबार विहान ९:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ I उक्त बैठकमा केन्द्रीय का्यसम्पादन स्मितिका परदाधिकारी एवं सदस्यहरुको अनिवार्य उपस्थतिका लागि निर्देशानुसार अनुरोध गारिन्छ ရွေမဟပသ့ခ့တရုေ မမု и หไรค कृष्णपरसाद पौडेल मुख्य सचिव येलपोन: (00%9ー号 북카드리세이축 /1日五台平ノ岩門可風方だ ¥ノ共の4名時間 प्य्यान्स: ピ1月40円 E inall: info@ncpalicongrcss.org Internet Access! http://www.mepalicmngress.ong' भन्ने पाठ को तस्बिर हुनसक्छ

Share Now

Leave a comment.