Prakash Adhikari December 12, 2022

 

काठमाडौं, २६ मंसिर । नेपालको बाणिज्य बैंकहरुमा अग्रणी मानिएको नबिल बैंकले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८ । ७९ को नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

Share Now

Leave a comment.