Prakash Adhikari December 22, 2022

काठमाडौं, ७ पौष । नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन हुनुभएको छ।

उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका मेयर कृष्णप्रसाद सापकोटा, महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी चयन हुनुभएको छ।

उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन हुनुभएको छ भने कोषाध्यक्षमा हलेसी तुवाचुङकी मेयर विमला राई । त्यस्तै सहकोषाध्यक्ष हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन हुनभएको छ ।

बुधबार सकिएको अधिवेशनले ४३ जना केन्द्रीय सदस्य पनि चयन गरेको छ । ५० सदस्यीय कार्य समितिका सदस्यमा को को ? यस्तो छ सूुुची :

Share Now

Leave a comment.