Prakash Adhikari January 19, 2023

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शनिवार हुने भएको छ ।

प्रतिनिनिधि सभामा सभामुखको निर्वाचन सम्पन्न भएकै दिन बिहिबार संसद् सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.