Prakash Adhikari January 26, 2023

काठमाडौं । बिहिबार नोलको शयर बजारमा सामान्य गिरावट आएको छ ।

यसदिन धितोपत्र बजार परिसूचक ०.४१ अंकले घटेर परिसूचक २१८३.२१ बिन्दुमा रोकिएको छ ।

यस दिन २ सय ५४ कम्पनीको ७७ लाख ६४ हजार १ सय ५३ कित्ता शेयरको किनबेचबाट २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रुपैयाँको कारोबार भएको छ ।

 

Symbol Current Chng Chng %
1,401.14 -6.06 -0.43
3,849.90 -21.43 -0.55
1,851.13 -25.56 -1.36
3,375.36 25.99 0.78
2,727.52 22.22 0.82
69.37 0.05 0.07
11,025.11 131.47 1.21
5,239.76 -17.09 -0.33
4,822.74 -15.72 -0.32
14.86 -0.05 -0.35
9,488.40 139.09 1.49
1,562.85 -13.37 -0.85
2,337.28 3.83 0.16

 

कारोबार रकमका आधारमा यस दिन समृद्धि फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७०६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी रहेको छ । त्यस्तै अधिक रकमको कारोबार हुने अन्य कम्पनीहरुमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, अपि पावर, एनआईसी एशिया। कुमारी बैंक,हिमाल दोलखा हाइड्रोपावर कम्प्नी,तारा गाउँ रिजेन्सी होटल र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

Share Now

Leave a comment.