Prakash Adhikari February 8, 2023

 

बेंसीसहर(लमजुड.),२५ माघ । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
लमजुङ सदरमुकाम बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको भुलभुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

 

Share Now

Leave a comment.