Prakash Adhikari May 11, 2018

जनकपुरधाम(धनुषा), २८ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीको स्वागत सत्कारको पहिलो दिन दुवै प्रधानमन्त्रीका बीचमा लवाईमा गज्जबको केमेष्ट्री देखिएको छ ।

प्रधानमन्त्री ओली आफूले निमन्त्रणा गरेका विशिष्ट पाहुनालाई स्वागत गर्न जानकी मन्दीरमा पुगेका थिए ।

एअरपोर्टमा भने भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

हेर्नुहोस् त फोटोमा कस्तो समानता :

Share Now

Leave a comment.