सानोठिमी(भक्तपुर),२० मंसिर । शिक्षा सेवा आयोगले गत असार २९ गते लिएको कार्यरत अस्थायी शिक्षकहरु मध्ये प्राथमिक तहको दरबन्दीमा अध्यापनरत शिक्षकहरुको परिक्षाफल प्रकाशित गर्न थालेको छ ।
मंसिर १८ गतेदेखि प्रकाशन गर्न थालिएको नतिजा ३ दिनमा ९ जिल्लाको प्रकाशित भैसकेको छ,।
आयोगको वेभसाईटमा जनाइए अनुसार मंसिर १८ गते ताप्लेजुड.र कञ्चनपुर १९ गते बैतडी,डँडेल्धुरा,पाँचथर,इलाम र झापा र मंसिर २० गते दार्चुला,संखुवासभा र बाजुरा जिल्लाको नतिजा प्रकाशित भएको छ ।हेर्नुहोस को को पास भए :
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तरवार्ता यसरी तोकिएको छ :
बाजुराका शिक्षकहरुको पुस १६ गते शिक्षा विकास तथा समन्वय इकाइ, डोटीमो विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
संखुवासभाबाट परीक्षा पास गर्नेहरुको शिक्षा विकास तथा समन्वय इकाइ, धनकुटा१०१ पुरै मिति २०७५/०९/१६ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि १०२ पुरै १०३ पुरै मिति २०७५/०९/१७ गते
दार्चुलाबाट उत्तीर्ण भएका शिक्षकहरुको शिक्षा विकास तथा समन्वय इकाइ, डडेल्धुरा मिति २०७५/०९/१८ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
झापाबाट सहभागी भएका शिक्षकको शिक्षा विकास तथा समन्वय इकाइ, इलाम वि.नं. १०१ कोपुरै, वि.नं. १०२ को सि.नं. १ देखि ८५ सम्म मिति २०७५/०९/१८ गते, वि.नं. १०२ कोसि.नं. ८६ देखि १२७ सम्म र वि.नं. १०३ को सि.नं. १ देखि ५८ सम्म मिति २०७५/०९/१९ तथा वि.नं. १०३ को सि.नं. ५९ देखि १६७ सम्म मिति २०७५/०९/२० गते (विहान ८ ः ०० र दिउसो १ः ०० बजे दुइ सिफ्ट)
पाँचथरबाट परीक्षा दिने शिक्षकको शिक्षा विकास तथा समन्वय इकाइ, झापा वि.नं. १०१ को पुरै, वि.नं. १०२ कोसि.नं. १ देखि ४६ सम्म मिति २०७५/०९/१८ गते, वि.नं. १०२ को सि.नं. ४७ देखि ६९ सम्म, वि.नं. १०३ कोसि.नं. १ देखि ७७ सम्म मिति २०७५/०९/१९ गतेतथा वि.नं. १०३ को सि.नं. ७८ देखि १३८ सम्म मिति २०७५/०९/२० गते विहान ८ ः ०० र दिउसो १ः ०० बजे दुइ सिफ्ट)
इलामबाट उत्तीर्ण भएका शिक्षकहरुको शिक्षा विकास तथा समन्वय इकाइ, झापा वि.नं. १०१ र १०२ को मिति २०७५/०९/१६ गतेर वि.नं. १०३ को सि.नं. १ देखि १०० सम्म मिति २०७५/०९/१७ गते र सि.नं. १०१ देखि १५३ सम्म मिति २०७५÷०९÷१८ गते ( विहान ८ ः ०० र दिउसो १ः ०० बजे दुइ सिफ्ट)
डडेल्धुराबाट उत्तीर्ण हुने शिक्षकको शिक्षा विकास तथा समन्वय इकाइ, कैलाली मिति २०७५/०९/१७ गते (विहान ८ ः ०० र दिउसो १ः ०० बजे दुइ सिफ्ट)
बैतडीबाट उत्तीर्ण हुने शिक्षको शिक्षा विकास तथा समन्वय इकाइ, डडेल्धुरा वि.नं. १०१ र १०२ को मिति २०७५/०९/१६ गतेर वि.नं. १०३ को मिति २०७५/०९/१७ गते (विहान ८ ः ०० र दिउसो १ः ०० बजेदुइ सिफ्ट)
कञ्चनपुरबाट उत्तीर्ण हुने शिक्षकको शिक्षा विकास तथा समन्वय इकाई , धनगढी कैलाली मिति २०७५/०९/१६ गते (विहान ८ ः ०० र दिउसो १ः ०० बजे दुइ सिफ्ट)
ताप्लेजुङबाट उत्तीर्ण हुने शिक्षकको शिक्षा विकास तथा समन्वय इकाई , इलाम वि.नं १०१ र १०२ को मिति २०७५/०९/१६ र वि.नं. १०३ को मिति २०७५/०९/१७ गते (विहान ८ ः ०० र दिउसो १ः ०० बजे दुइ सिफ्ट)