Prakash Adhikari March 5, 2024

दमौली(तनहुँ), २२ फागुन । ग्लोबल आईएमई बैंकले तनहुँका दुई स्थानमा शाखारहित बैंकिड. सेवा सुरु गरेको छ ।

बैंकले तनहुँ बन्दीपुर गाउँपालिकाको हुग्लास र सालाड.घाटमा शाखारहित बैंकिड. सेवा सुरु गरेको हो ।

पछिल्लो पटक विस्तार गरिएका यी दुई सेवा केन्द्रसहित बैंकको शाखारहित बैंकिड. सेवा केन्द्रको संख्या २ सय ७७ पुगेको छ ।

बैंकले ३ सय ५४ शाखा, ३ सय ७९ एटीएम, ६५ एक्टेन्सन तथा राजश्व संकलन काउण्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकहरुलाई भरपर्दो, विश्वसनीय र आधुनिक बैंकिड. सेवा प्रदान गर्दै आएको छ ।

 

Share Now