
ललितपुर, ३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रमा कोइराला(पौडेल) लाई पार्टीको केन्द्रीय कार्य समितिको आमन्त्रित सदस्यको रुपमा मनोनित गर्नुभएको छ ।
नेपाली कांग्रसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उहाँलाई बुधबार मनोनित गर्नुभएको हो