काठमाडौँ, ३ पुसः नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५÷२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनुभएको थियो ।
आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो ।
विजेताहरू र पाएको मत सङ्ख्या
अध्यक्ष:
केपी शर्मा ओली – १६६३
उपाध्यक्ष:
पृथ्वी सुब्बा गुरुङ – १७३७
विष्णु प्रसाद पौडेल – १६७५
राम बहादुर थापा (बादल) – १५१६
गोकर्ण राज विष्ट – १३६८
रघुजी पन्त – १२५८
महासचिव:
शङ्कर पोखरेल – १२२८
उपमहासचिव:
लेखराज भट्ट – १४५२
रघुवीर महासेठ – १३६८
योगेश भट्टराई – १३४८
सचिव:
महेश बस्नेत – १५४४
पद्मा कुमारी अर्याल – १५३०
छविलाल विश्वकर्मा – १५०६
शेरधन राई – १५०३
हिक्मत कुमार कार्की – १३३७
खगराज अधिकारी – १२३१
यामलाल कँडेल – ११८५
राजन भट्टराई – ११८१
भानुभक्त ढकाल – ११०८
सदस्यमा विजयी उम्मेद्वारहरु
१. प्रदीप ज्ञवाली-१९४२
२.सुहाङ नेम्वाङ-१७२१
३.कृष्ण भक्त पोखरेल-१६९८
४.किरण गुरुङ-१६२७
५.कृष्ण कुमार श्रेष्ठ (किसान)-१५६०
६.खिमलाल भट्टराई-१५५२
७.अच्युत प्रसाद मैनाली-१५५०
८.ऐन बहादुर महर-१५४६
९.महेश कुमार बर्तोला-१५२९
१०.विशाल भट्टराई-१५२७
११.पदम गिरी-१५१७
१२.पार्वत गुरुङ-१४९७
१३.देवी प्रसाद ज्ञवाली-१४५३
१४.भुमि त्रिपाठी-१४४९
१५.अमन मास्के-१४३८
१६.अशोक ब्याजु-१४३६
१७.ऋषिकेश पोखरेल-१४२६
१८.शेर बहादुर तामाङ-१४२२
१९.जगत बहादुर विश्वकर्मा-१४१६
२०.डा. भिष्म अधिकारी-१३९६
२१.झपट बहादुर बोहरा-१३९२
२२.किरण पौडेल-१३८६
२३.तुलसी प्रसाद न्यौपाने-१३८३
२४.निरज आचार्य-१३५६
२५.गणेश सिंह ठगुन्ना-१३४९
२६.गोरख बहादुर बोगटी-१३४५
२७.जमिन्द्र मान घले-१३४५
२८.जितु गौतम-१३३२
२९.दामोदर भण्डारी-१३२५
30.डा. सुर्य प्रसाद पाठक-१३२०
३१.सुर्य बहादुर थापा क्षेत्री-१३०४
३२.माधव प्रसाद ढुङ्गेल-१२९९
३३.रश्मि आचार्य-१२९७
३४.गोकर्ण राज विष्ट-१२९४
३५.यज्ञराज सुनुवार-१२९२
३६.राजेन्द्र प्रसाद गौतम-१२८५
३७.ठाकुर प्रसाद गैरे-१२८४
३८.जगन्नाथ थपलिया (जेएन)-१२७७
३९.चिन्तन पाठक-१२७४
४०.देवेन्द्र दाहाल-१२५४
४१.चेतनारायण आचार्य-१२५१
४२.राजिव पहारी-१२४९
४३.झपट बहादुर रावल-१२४२
४४.योगेश भट्टराई-१२२९
४५.खिम बहादुर थापा-१२२०
४६.दिपक कार्की-१२१६
४७.लालबाबु पण्डित-१२०२
४८.गोकुल प्रसाद बास्कोटा-११९५
४९.दल रावल-११९३
५०.रविन्द्र अधिकारी-११९०
५१.लिला नाथ श्रेष्ठ-११८७
५२.होम बहादुर थापा-११७९
५३.शोभियत ढकाल-११७७
५४.पर्शुराम बस्नेत-११३७
५५.छविलाल विश्वकर्मा-११३०
५६.खेम मान खड्का-११२७
५७.रचना खड्का-११२४
५८.बलराम अधिकारी-११२२
५९.डा. विन्दा पाण्डे
६०.अग्नि प्रसाद खरेल
६१.गोविन्द थापा-११९८
६२.सुर्य ढकाल
६३.लाल बहादुर थापा
६४.जिवन गौतम-१०९४
६५.ईश्वर पोखरेल-१०८८
६६.पृथ्वी सुब्बा गुरुङ-१०८६
६७.गिरधारी लाल न्यौपाने-१०३४
६८.यम बहादुर परियार-१०३१
६९.दधिराम न्यौपाने-१०२७
७०.मीनबहादुर शाही-१०२७
७१.राजबहादुर बुढाक्षेत्री-१०२७


















