काठमाडौं, २३ आषाढ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल टेलिभिजनबाट आगामी आवको मौद्रिक नीति प्रत्यक्ष प्रस्तुत गर्नुभएपछि बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत मौद्रिक नीतिको पूर्णपाठ सार्वजनिक गरेको छ। यस्तो छ,आगामी आर्थिक बर्षको लागि मौद्रिक नीतिको पूर्णपाठः












