वार्सा(पोल्याण्ड), २९ असोज(बीबीसी) दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको एउटा बम पोल्याण्डमा भेटियो। निस्तेज गर्ने प्रयास गर्दागर्दै त्यो बम पानीमुनि विस्फोट भयो।
भाग्यवश बम निस्तेज पार्ने कार्यमा सहभागी कोही पनि घाइते भएनन्। त्यो पोल्याण्डमा भेटिएको र पड्किन बाँकी सबैभन्दा ठूलो बम हो।
#Tallboy, the largest unexploded #WWII bomb detonated💣
–
Lt Cmdr G.Lewandowski, 8th Coastal Defence Flotilla: The deflagration process turned into detonation. The object can be considered neutralised, it will not pose any more threat to the Szczecin-Swinoujscie shipping channel. pic.twitter.com/xHkRzAaONn— Poland MOD 🇵🇱 (@Poland_MOD) October 14, 2020
ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालेको थियो।
हेर्नुहोस् यो भिडिओ।


















