Prakash Adhikari April 24, 2022

 

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय वि.पी. स्मृति भवन सानेपा ललितपुरमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गर्नुभएको हो ।

संकल्पको पूर्ण पाठको लागि तल क्लिक गर्नुहोस्ः

नेपाली कांग्रेसको संकल्प

Share Now

Leave a comment.