
काठमाडौं, ७ श्रावण। नेपाल प्रहरीका ६४ जना बरिष्ठ सवइन्स्पेक्टरहरुलाई इन्सपेक्टर पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।
पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा पर्नुभएको छ ।
हेर्नुहोस् बढुवा सिफारिस सूचीको पूर्ण विवरण–