Prakash Adhikari March 11, 2021

 

जेनेभा(स्वीजरल्याण्ड), २७ फागुन(बीबीसी) । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको आज एक वर्ष पूरा भएको छ।

जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वका झन्डै २ सय देशमा ११ करोड ६० लाख मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

तीमध्ये २५ लाख जनाको मृत्यु भएको देखिन्छ।

कोभिडका कारण मृत्यु भएका मानिसमध्ये सर्वाधिक संयुक्त राज्य अमेरिकाका पाँच लाख २२,००० भन्दा बढी र ब्राजिलका दुई लाख ६८,००० भन्दा बढी छन्।

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अवलम्बन गरेका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त ?

?

 नक्सामा

 

स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू

तथ्याङ्क अद्यावधिक २०२१ मार्च ११, १६:३५ GMT+५:४५

सङ्क्रमण र मृत्युको देश अनुसारको तालिका:

तथ्याङ्क विस्तारमा

थप तथ्याङ्क हेर्न तालिकामा तल जानुहोस्

*प्रति १ लाख जनामा मृत्यु

नयाँ सङ्क्रमण

अमेेरिका (यूएसए) ५२७,०३९ १६१.१ २९,०४२,०९६
ब्रजिल २७०,६५६ १२९.२ ११,२०२,३०५
मेक्सिको १९२,४९१ १५२.५ २,१४४,४८६
भारत १५८,१८९ ११.७ ११,२८५,५६१
यूके १२४,९८७ १८६.२ ४,२३४,९२४
इटली १००,८११ १६६.३ ३,१२३,३६८
फ्रान्स ८९,५६५ १३७.८ ३,९६३,१६५
रुस ८९,२२४ ६१.२ ४,३११,८९३
जर्मनी ७२,८५८ ८७.६ २,५४१,७८१
स्पेन ७१,९६१ १५४.१ ३,१७८,४४२
इरान ६०,९२८ ७४.५ १,७१५,१६२
कोलम्बिया ६०,७७३ १२२.४ २,२८५,९६०
आर्जेन्टिना ५३,३५९ १२०.३ २,१६९,६९४
दक्षिण अफ्रिका ५१,०१५ ८८.३ १,५२४,१७४
पेरू ४८,३२३ १५१.१ १,३८७,४५७
पोलन्ड ४५,९९७ १२१.३ १,८२८,३१३
इन्डोनेशिया ३७,९३२ १४.२ १,३९८,५७८
टर्की २९,२२७ ३५.५ २,८२१,९४३
युक्रेन २९,१९५ ६६.० १,४७४,४५२
चेक गणतन्त्र २२,६२४ २१२.१ १,३६५,७२४
बेल्जम २२,३४७ १९४.६ ७९४,६०५
क्यानडा २२,३३० ६०.२ ९०२,२३४
चिली २१,२०६ ११३.२ ८६७,९४९
रुमेनिया २१,१५६ १०८.५ ८४०,११६
पोर्चुगल १६,६१७ १६२.० ८११,९४८
हङ्गेरी १६,४९७ १६९.९ ४८९,१७२
एक्वडर १६,१०५ ९४.३ २९६,८४१
नेदरल्यान्ड्स १५,९५१ ९३.५ १,१३३,६७०
इराक १३,६४५ ३५.५ ७४०,४७२
पाकिस्तान १३,३७७ ६.३ ५९७,४९७
स्वीडन १३,०८८ १३१.३ ७०१,८९२
फिलिपिन्स १२,६०८ ११.८ ६०७,०४८
बलिभिया ११,८८४ १०४.७ २५६,४६२
इजिप्ट ११,१२८ ११.३ १८८,३६१
बल्गेरिया १०,९९९ १५६.० २६९,५७९
स्विट्जरल्यान्ड १०,०८२ ११८.३ ५६७,९०३
अस्ट्रिया ८,७९८ ९८.९ ४८१,९१९
मोरक्को ८,७०५ २४.२ ४८७,२८६
बाङ्ग्लादेश ८,४९६ ५.३ ५५३,१०५
जापान ८,४२७ ६.६ ४४३,३३७
ट्यूनिशिया ८,२९२ ७१.७ २३९,३६८
स्लोभाकिया ८,१४६ १४९.४ ३२९,५९३
ग्रीस ६,८८६ ६५.४ २१२,०९१
साउदी अरब ६,५४५ १९.४ ३८०,९५८
ग्वाटेमाला ६,५२२ ३७.८ १८०,३९३
प्यानमा ५,९५७ १४२.६ ३४६,३०१
इजरेल ५,९५५ ७१.० ८१२,८२३
क्रोएशिया ५,६२५ १३५.३ २४८,०६१
बोस्निया-हर्सगोभिना ५,३८२ १६१.९ १३९,६५२
लेबनान ५,१८० ७५.५ ४०५,४०७
जोर्डन ५,१०६ ५१.२ ४४८,८५१
चीन ४,८३९ ०.३ १०१,१९४
सर्बिया ४,६२० ६६.२ ४९८,६९६
आयरल्यान्ड ४,४९९ ९३.४ २२४,५८८
होन्डुरस ४,३०१ ४४.९ १७५,४४२
मोल्डोभा ४,१८३ १०३.२ १९८,२२८
स्लोभिनिया ३,९०८ १८८.१ १९७,३७४
जोर्जा ३,६२२ ९०.५ २७४,०४५
पाराग्वे ३,३८७ ४८.७ १७४,०१३
लिथुएनिया ३,३६३ १२०.१ २०३,९९२
अजर्बैजान ३,२५७ ३२.७ २३७,७७५
उत्तर म्यासडोनिआ ३,२४४ १५५.७ १०९,२६२
आर्मीनीया ३,२३९ १०९.७ १७६,२८६
म्यान्मार ३,२०० ६.० १४२,०७३
डोमिनिकन गणतन्त्र ३,१९८ ३०.१ २४४,१६८
कजाखस्तान ३,१९० १७.४ २७०,३९९
अल्जिरिया ३,०२६ ७.२ ११४,६८१
नेपाल ३,०१२ १०.७ २७४,९७३
कोस्टा रिका २,८४८ ५७.० २०७,८३२
इथियोपिया २,४६६ २.३ १६९,८७८
अफगानिस्तान २,४५१ ६.६ ५५,८९४
डेन्मार्क २,३८२ ४१.४ २१७,७९८
लिबिया २,३३० ३४.९ १४१,५९८
प्यालेस्टिनी भूभाग २,१९३ ४५.१ २०२,३७८
बेलारुस २,०६३ २१.८ २९८,१२३
नाइजिरिया १,९९३ १.० १५९,६४६
एल्बेनिया १,९८६ ६८.९ ११४,८४०
एल साल्भडोर १,९२९ ३०.० ६१,६७७
सुडान १,९१५ ४.६ ३०,६८६
केन्या १,८९८ ३.७ ११०,३५६
ल्याट्भिया १,७२६ ८९.५ ९१,६३६
कोसोभो १,६७४ ९०.७ ७४,७०८
दक्षिण कोरिया १,६५२ ३.२ ९४,१९८
ओमान १,६०० ३३.१ १४५,२५७
जिम्बाब्वे १,४८९ १०.३ ३६,३४१
किर्गिजस्तान १,४७६ २३.४ ८६,६९२
भेनेजुएला १,३९९ ४.८ १४३,३२१
यूएई १,३५३ १४.० ४१७,९०९
मलेशिया १,१९१ ३.८ ३१७,७१७
कुवेत १,१४४ २७.७ २०४,३८८
जाम्बिया १,१४० ६.६ ८३,३३३
मन्टिनिग्रो १,१०० १७५.२ ८१,४५७
सिरिया १,०७९ ६.४ १६,१८७
मलावी १,०७७ ५.९ ३२,६१४
सेनेगल ९३५ ५.९ ३६,१९५
अस्ट्रेलिया ९०९ ३.७ २९,०९०
फिनलन्ड ७७६ १४.१ ६३,८८९
डीआर कङ्गो ७१२ ०.८ २६,७३८
मोजाम्बिक ७०७ २.४ ६३,१७४
एस्टोनिया ६८६ ५१.९ ७८,९७३
युरुग्वे ६७८ १९.७ ६६,४८४
लक्सम्बर्ग ६७३ १११.४ ५७,०५६
येमन ६६१ २.३ २,६२७
एस्वाटिनी ६५८ ५७.९ १७,२०३
घाना ६५६ २.२ ८६,७३७
नर्वे ६३२ ११.८ ७७,१६९
उज्बेकिस्तान ६२२ १.९ ८०,३४७
क्यामरून ५६६ २.२ ३६,७९४
अङ्गोला ५१६ १.७ २१,१६१
श्रीलङ्का ५११ २.४ ८६,६८५
बहराइन ४७६ ३०.३ १२८,४२८
जमैका ४६३ १५.८ २८,२७३
नमिबिया ४४८ १८.३ ४०,४५१
मरिटेनिया ४४२ १०.० १७,३८५
बोट्स्वाना ४१३ १८.३ ३२,९१२
माली ३५८ १.९ ८,७१०
क्युबा ३५७ ३.१ ५८,३७९
माल्टा ३३७ ७६.७ २५,३५७
युगान्डा ३३४ ०.८ ४०,५२०
सोमालिया ३२७ २.२ ८,७१३
बलीज ३१६ ८२.५ १२,३५५
लसूटू ३०९ १४.७ १०,५२५
म्याडग्यास्कर ३०० १.१ २०,१५५
रुवान्डा २७१ २.२ १९,८४६
कतार २६४ ९.५ १६८,३६१
हेइटी २५१ २.३ १२,५९४
साईप्रस २३५ १९.८ ३८,०६५
आईभरी कोस्ट २०६ ०.८ ३६,०२८
गुयाना २०५ २६.३ ८,९२८
बहामस १८५ ४८.० ८,६४२
नीजेर १७९ ०.८ ४,८४८
सुरिनाम १७५ ३०.४ ८,९९०
निकारागुआ १७५ २.७ ६,५३७
ग्वोडलूप १६८ ४२.० १०,४५८
केप भर्ड १५५ २८.५ १५,८९२
गाम्बिया १५३ ६.७ ४,७९२
चाड १४९ १.० ४,२३१
कमरोज १४६ १७.५ ३,६११
बर्कीना फासो १४३ ०.७ १२,२३०
फ्रेन्च पोलिनेशिया १४१ ५०.८ १८,५०९
ट्रिनिडाड एन्ड टोबेगो १४० १०.१ ७,७४३
कङ्गो १३१ २.५ ९,३२९
मायोट १२९ ४९.७ १८,४१३
एन्डोरा ११२ १४५.४ ११,१३०
दक्षिण सुडान १०२ ०.९ ८,८७०
गिनी १०१ ०.८ १७,२०८
एक्वटोरीअल गिनी ९६ ७.३ ६,३७१
ग्याबोन ९३ ४.४ १६,३१३
जिब्रोल्टर ९३ २७५.८ ४,२५६
टोगो ९२ १.२ ७,७३७
ताजिकिस्तान ९० १.० १३,३०८
फ्रेन्च गीयाना ८७ ३०.७ १६,६९३
च्यानल द्वीप ८६ ५०.४ ४,०४३
थाईल्यान्ड ८५ ०.१ २६,५९८
लाइबेरिया ८५ १.८ २,०२६
बेनिन ८१ ०.७ ६,५०१
सिएरा लिओन ७९ १.० ३,९२८
अरुबा ७७ ७२.७ ८,२२७
स्यान मरिनो ७७ २२७.९ ४,०३०
माल्दिभ्स ६४ १२.४ २१,१४४
जिबूटी ६३ ६.६ ६,२२७
चाड ६३ १.४ ५,०२३
रियूनियन द्वीप ५९ ६.७ १३,१२५
लिख्टन्स्टाईन ५५ १४५.० २,५९४
गिनी-बिसाउ ५१ २.७ ३,३२७
मार्टिनिक ४७ १२.५ ६,८८६
सेन्ट लुशिया ४७ २५.८ ३,९४१
बार्बेडस ३७ १२.९ ३,३५३
भियतनाम ३५ ०.० २,५२९
साओ टमे एन्ड प्रिन्सिप ३२ १५.२ २,०१०
सिङ्गापुर २९ ०.५ ६०,०७०
आइसल्यान्ड २९ ८.६ ६,०६९
सेन्ट मार्टिन (फ्रान्स) २७ ७२.५ २,०७७
न्यूजील्यान्ड २६ ०.५ २,४१६
मोनको २६ ६७.२ २,०६२
आईअल अफ म्यान २५ २९.७ १,०२६
एन्टिगा एन्ड बार्बुडा २३ २३.९ ८८२
कुरासाउ २२ १३.५ ४,८६२
तान्जनिया २१ ०.० ५०९
पापुआ न्यूगिनी १६ ०.२ १,७४१
सेशेल्ज १५ १५.४ ३,०३२
टर्क्स एन्ड केकस आईलन्ड्स १५ ३९.८ २,१९०
डाईमन्ड प्रिन्सेस पानीजहाज १३ ७१२
बर्म्युडा १२ १९.१ ७३१
ताइवान १० ०.० ९७८
मरिशस १० ०.८ ६४१
सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनडीन्ज ७.३ १,६७०
एरिट्रिया ०.२ २,९८८
मङ्गोलिया ०.१ ३,४८१
बुरुन्डी ०.० २,३६९
ब्रुनाई ०.७ १९२
केमन द्वीप ३.१ ४६०
फिजी ०.२ ६६
एमएस जान्डम पानीजहाज
भुटान ०.१ ८६८
फेअरो द्वीप २.१ ६६०
सेन्ट बार्थलेमी १०.२ ६३८
ब्रिटिश भर्जिन आईलन्ड्स ३.४ १५३
ग्रनेडा ०.९ १४८
मोन्टसेराट २०.० २०
कम्बोडिया ०.० १,१६३
डोमिनिका ०.० १५१
टिमोर-लेस्टे ०.० १४५
न्यू क्यालिडोनिया ०.० ७४
फोल्क्लन्ड द्वीप ०.० ५४
लाओस ०.० ४७
सेन्ट किट्स एन्ड नीभिस ०.० ४१
ग्रीनल्यान्ड ०.० ३१
भ्याटिकन ०.० २७
सेन्ट पिएर तथा मिकेलन द्वीप ०.० २४
सोलमन द्वीप ०.० १८
एङ्ग्विला ०.० १८
मार्शल द्वीप ०.०
भानुआटु ०.०
समोआ ०.०
माइक्रोनिजिया ०.०

यो सामग्री जोन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

**नयाँ सङ्क्रमणको पुरानो डेटा तीन दिनको औसतमा आधारित छ। सङ्क्रमणको सङ्ख्या फेरिने भएकाले यो मितिका लागि औसत गणना गर्न सकिँदैन।

स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू

तथ्याङ्क अद्यावधिक गरिएको: २०२१ मार्च ११, १६:३५ GMT+५:४५

खोप उत्पादन सहज बनाउने प्रयास विफल

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न कोभिड खोप र सम्बन्धित मेडिकल सामग्री उत्पादनको विशेष अधिकारका नियम खुकुलो पार्न दक्षिण अफ्रिका र भारतले गरेको प्रस्तावमा सहमति जुटाउन विश्व व्यापार सङ्गठनले असफल भएको छ।

विकासोन्मुख देशहरूलाई आवश्यक खोप आफैँ उत्पादन गर्न सहज बनाउनेगरी अनुमति दिने सो प्रस्तावको उद्देश्य थियो।

कुनै आविष्कारकले आफ्नो लगानीबाट प्रतिफल लिन सकून् भन्ने उद्देश्यले डब्ल्यूटीओका नियमानुसार सदस्य राष्ट्रहरूले उत्पादकका प्याटेन्ट तथा अन्य अधिकार सुरक्षित राख्नुपर्छ।

महामारीको समयमा त्यस्तो नियम खुकुलो बनाउनुपर्ने प्रस्तावलाई ब्रजिलसहित कैयौँ धनी देशहरूले अस्वीकार गरेका थिए।

डब्ल्यूटीओकी नयाँ महानिर्देशक नगोजी ओकोन्जो इवेलाले हालकै नियमको परिधिमा रहेर प्रविधि हस्तान्तरणको विकल्पमा जानसकिने सुझाव दिनुभएको छ ।

Share Now

Leave a comment.