Prakash Adhikari March 20, 2020

 

काठमाडौं, ७ चैत्र । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै संघीय संसदको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभए सम्मकालागि स्थगित गरिएको छ।

सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको दुइै दिनपछि सो राष्ट्रिय सभाको बैठक स्थगित गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाका बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठक यस अगाडि बिहीबार भने बसेको थियो।

Share Now

Leave a comment.