Prakash Adhikari September 21, 2020

 

काठमाडौं, ५ असोज । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

नेपाल पर्वातारोण संघका अध्यक्ष सन्तबीर लामाका अनुसार अनुसार आज विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा किर्तिमानी आरोही शेर्पाको निधन भएको हो ।

शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँले १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड कायम गर्नुभएकोले उहाँलाई ‘हिम चितुवा’को उपनामले पनि चिनिन्छ ।

Share Now

Leave a comment.