
काठमाडौं, चैत २६ । एनआईसी एसिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
बैंकले सोमबार विज्ञापन प्रकाशित गर्दै विभिन्न आठ पदका लागि दरखास्त आव्हान गरेको हो ।
बैंकले सहायक प्रबन्धक,उपप्रबन्धक,प्रबन्धक,सेक्टरल हेड,सेक्टरल अफिसर,सिनियर अफिसर,एक्जुकेटिभ जुनियर अफिसर,अफिसर,ब्राञ्च म्यानेजर,सिनियर असिष्टेण्ट,सुपर भाइजर,सर्भिस म्यानेजर र एक्जुकेटिभ सेक्रेटरीको पदमा आवेदन माग गरेको छ ।
स्वीच म्यानेजर र कार्ड म्यानेजरका लागि दरखास्त दिने अन्तिम मिति अप्रिल १३ कायम गरिएको छ भने अन्य पदका लागि अप्रिल २३ कायम गरिएको छ ।
हेर्नुहोस् विज्ञापन :