मुख्य खबर
काठमाडौँ, ७ असोज । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा […]
राजनीति
रास्वपा सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्दै
काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गर्ने हुनुभएको छ। उहाँको यो भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक रूपमा धार्मिक […]
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
ललितपुर, ५ कात्तिक : नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसले […]
विश्व
ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर
न्युयोर्क, ७ कात्तिक (रासस/सिन्ह्वा): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गर्नुभएको छ । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई […]
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी ; प्रमुख सञ्चारमाध्यम समेत झुक्किए
वासिङ्टन, ६ कात्तिक (रासस/एएफपी): अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ । राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग […]
पर्यटन
चितवन, ७ कात्तिकः कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध […]
खेल
कास्की, ६ कात्तिक : आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने […]
न्यायिक
काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले व्यक्तिलाई हिरासतमा राख्ने अनुमति दिँदा र अनुसन्धानका नाममा म्याद थप गर्दा मुद्दा हेर्ने अधिकारीले यान्त्रिक रूपमा हैन, न्यायिक मनले निर्णय गर्नुपर्ने व्याख्या गरेको […]
निगरानी
काठमाडौँ, २३ असोजः जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । बिहीबार सरकारी वकिलको कार्यालयले ललितपुर […]
प्रवास
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे
काठमाडौँ, १८ असोजः भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताउनुभएको छ । […]
बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव
टेक्सस (अमेरिका), १२ असोज : अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो । नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ […]
दुर्घटना
काठमाडौँ, १ कात्तिक : सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको […]
अपराध
काठमाडौँ, ९ भदौः काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर […]
मनोरञ्जन
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
ख्वप (भक्तपुर), ६ कात्तिकः भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमले रौनक थएिको छ । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै […]














