Breaking News

मुख्य खबर

Prakash Adhikari October 25, 2026

काठमाडौँ, ८ कात्तिक ः आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले  नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको […]

राजनीति

रास्वपा सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्दै

Prakash Adhikari October 23, 2026

काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गर्ने हुनुभएको छ। उहाँको यो भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक रूपमा धार्मिक […]

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

Prakash Adhikari October 23, 2026

ललितपुर, ५ कात्तिक : नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसले […]

आर्थिक

असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत् निर्यात ; पहिलो त्रैमासमा कुल रु १६ अर्ब १५ करोड १३ लाख बराबरको निर्यात

Prakash Adhikari October 25, 2026

काठमाडौँ, ८ कात्तिकः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३÷८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही […]

सुनचाँदीको मूल्य घट्यो ; छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ७८ हजार ५ सय

Prakash Adhikari October 25, 2026

काठमाडौँ, ८ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन […]

स्वास्थ्य

विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

Prakash Adhikari October 24, 2026

काठमाडौँ, ७ कात्तिकः विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ । […]

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

Prakash Adhikari October 23, 2026

काठमाडौँ, ६ कात्तिकः  युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ । जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा […]

स्वास्थ्य

विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

Prakash Adhikari October 24, 2026

काठमाडौँ, ७ कात्तिकः विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ । […]

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

Prakash Adhikari October 23, 2026

काठमाडौँ, ६ कात्तिकः  युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ । जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा […]

शिक्षा

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

Prakash Adhikari October 15, 2026

काठमाडौँ, २९ असोजः शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी […]

शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

Prakash Adhikari October 9, 2026

काठमाडौँ, २३ असोजः शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका […]

स्वास्थ्य

विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

Prakash Adhikari October 24, 2026

काठमाडौँ, ७ कात्तिकः विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ । […]

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

Prakash Adhikari October 23, 2026

काठमाडौँ, ६ कात्तिकः  युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ । जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा […]

विश्व

स्टारलिङ्क सेवामा सुधार आएको युक्रेनको भनाइ

Prakash Adhikari October 24, 2026

किएभ, ७ कात्तिक (रासस/एएफपी): युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको सरकारले शनिबार जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता […]

ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

Prakash Adhikari October 24, 2026

न्युयोर्क, ७ कात्तिक (रासस/सिन्ह्वा): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गर्नुभएको छ । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई […]

पर्यटन

Prakash Adhikari October 24, 2026

घोराही (दाङ), ७ कात्तिकः दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । […]

खेल

Prakash Adhikari October 25, 2026

काठमाडौँ, ८ कात्तिकः तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् । बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको […]

न्यायिक

Prakash Adhikari October 23, 2026

  काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले व्यक्तिलाई हिरासतमा राख्ने अनुमति दिँदा र अनुसन्धानका नाममा म्याद थप गर्दा मुद्दा हेर्ने अधिकारीले यान्त्रिक रूपमा हैन, न्यायिक मनले निर्णय गर्नुपर्ने व्याख्या गरेको […]

निगरानी

Prakash Adhikari October 9, 2026

काठमाडौँ, २३ असोजः जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । बिहीबार सरकारी वकिलको कार्यालयले ललितपुर […]

प्रवास

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे

Prakash Adhikari October 4, 2026

काठमाडौँ, १८ असोजः भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताउनुभएको छ । […]

बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव

Prakash Adhikari October 3, 2026

टेक्सस (अमेरिका), १२ असोज : अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो । नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ […]

दुर्घटना

Prakash Adhikari October 18, 2026

काठमाडौँ, १ कात्तिक : सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको […]

अपराध

Prakash Adhikari August 25, 2026

काठमाडौँ, ९ भदौः काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर […]

मनोरञ्जन

साहित्यकार तुलाधरलाई अभिनन्दन, महर्जनद्वयलाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान

Prakash Adhikari October 24, 2026

भक्तपुर, ७ कात्तिकः विगत ६५ वर्ष अगाडिदेखि भाषिक र जातीय समानताका लागि आवाज बुलन्द गर्दै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५औँ सम्मेलन भएको छ । सम्मेलनमा वरिष्ठ साहित्यकार प्रा नर्मदेश्वर […]

प्रदेश , जिल्ला र पालिका समाचार

सीमा नाकामा भारतबाट दशैं मनाउन घर फर्किनेको भीड

Prakash Adhikari October 11, 2026

कञ्चनपुर, २५ असोज : दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू […]

सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Prakash Adhikari October 9, 2026

सुदूरपश्चिम, २३ असोजः प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयकमा पुनरावलोकनसहित परिमार्जन गर्न नपाइने दाबीसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र […]

आशा भिडियो चैनल